फिल्म फेस्टिबलमा भाग लिन एक दर्जन भन्दा बढी कलाकार बेलायतमा

लन्डन । बेलायतमा आयोजना गरिएको साताव्यापी नेपाली फिल्म फेस्टिबलमा सहभागी हुन नेपालका दर्जनौँ कलाकार आईपुगेका छन् । उनीहरु बिहिबार साँझ हिथ्रो विमानस्थलको टर्मिनल ४ मा अवतरण गरेका हुन् । २५ तारिख शनिवार हुने उक्त कार्यक्रममा सहभागी हुन उनीहरु बेलायत आएका हुन् । २५ फेब्रुअरीमा अल्डरसटस्थित एम्पायर हलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । लोकप्रिय कलाकारहरु … Continue reading फिल्म फेस्टिबलमा भाग लिन एक दर्जन भन्दा बढी कलाकार बेलायतमा